विमानस्थलका नवनियुक्त महाप्रवन्धक केसीद्वारा पदभार ग्रहण « Khabarhub

विमानस्थलका नवनियुक्त महाप्रवन्धक केसीद्वारा पदभार ग्रहण


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नवनियुक्त महाप्रवन्धक देवेन्द्र केसीले पदभार ग्रहण गरेका छन् ।

केसीले विहीवार महाप्रवन्धकको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै केसीले विमानस्थलको सुधार आफ्नो प्राथमिकतामा पर्ने बताए ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा सरुवा गरेको थियो । क्षेत्रीलाई सचिवालयमा सरुवा गरेसँगै केसी विमानस्थलका नयाँ महाप्रवन्धक बनाइएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ५ : ३० बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस