ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बर्घाट दाउन्ने सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

माल बाहक ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउने सनाखत हुन बाँकी रहेको छ भने ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ६ : १७ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि