आयुष्मानको ‘बाला’ ले राख्यो यस्तो रेकर्ड ! « Khabarhub

आयुष्मानको ‘बाला’ ले राख्यो यस्तो रेकर्ड !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुष्मान खुरानाको हालै रिलिज भएको फिल्म ‘बाला’ ले पहिलो दिनमा १० करोड १५ लाख भारु कमाइ गरेको छ । योसँगै फिल्म आयुष्मानको करिअरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

‘बाला’ को पहिलो दिनको कमाइ उनको यसअघि रिलिज भएको फिल्म ‘ड्रिम गर्ल’ को भन्दा बढी हो । ‘ड्रिम गर्ल’ ले पहिलो दिन १० करोड ५ लाख कमाइ गरेको थियो ।

आयुष्मानले यो फिल्मले सबैलाई मनोरञ्जनका साथसाथै सशक्त र मजबूत सन्देश दिने बताए । फिल्मको सकारात्मक प्रतिक्रियाबाट उनी प्रभावित छन् ।

फिल्ममा उमेरभन्दा अघि नै कपाल झरेका एक युवकको कथा समेटिएको छ । कपाल झर्ने समस्या भोगिरहेको युवकको जीवनमा आउने घटना क्रमलाई कमेडी शैलीमा फिल्ममा  देखाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ०७ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक