सान्त्वना जितको खोजिमा नेपाली यु–१९ फुटबल टोली « Khabarhub

सान्त्वना जितको खोजिमा नेपाली यु–१९ फुटबल टोली


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यु–१९ फुटबल टोली एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा आज (आइतबार) किर्गीस्तानसँग खेल्दैछ ।

यसअघिका दुवै खेलमा हार व्यहोरेको नेपाली टोली अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।

लगातार दुई खेलमा पराजित नेपाल प्रतियोगिताबाट बाहिरि सकेको छ । तेहरानस्थित पीएएस रंगशालामा नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ ।

अन्तिम खेल किर्गीस्तानविरुद्ध नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन छ ।

समूह डि मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन तर, किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : २७ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको