सीमा विवादबारे कुटनीतिक प्रयासबाट समाधान खोज्न सुझाव « Khabarhub

सीमा विवादबारे कुटनीतिक प्रयासबाट समाधान खोज्न सुझाव


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषदले भारतले नेपालको सीमा मिचेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक लगायतका ठाउँका सीमा मिचिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

परिषदले विज्ञप्ति जारी गर्दै सीमा विवादबारे दुवै देशले कुटनीतिक प्रयासबाट दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ५४ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन