कतार एयरवेजको आयोजनामा सांगितिक प्रस्तुती « Khabarhub

कतार एयरवेजको आयोजनामा सांगितिक प्रस्तुती


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मध्य पूर्वका प्रशिद्ध गायक रह्मा रियाद, फहाद अल कुबाइसी र ओमर अल अब्दालतले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा कतार लाइभ श्रृखंला अन्तरगत आफ्नो प्रस्तुती दिएका छन् ।

कतार लाइभ कतार एयरवेज र कतारको राष्ट्रिय पर्यटन परिषद्को विशेष सांगातिक प्रस्तुती हो ।

यो श्रृखंला कतारमा हुने २४ औँ अरेबियन गल्फ कप कतार (२६ नोमेम्बर देखि ८ डिसेम्बर) र फिफा क्लब विश्व कप कतार २०१९ (११ डिसेम्बर देखि २१ डिसेम्बर सम्म सञ्चालित हुने)को उपलक्ष्यमा दर्शकलाई मनोरञ्जन दिने हेतुले यो कार्यक्रम सञ्चालन भएको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बेकरले यो कार्यक्रमले स्थानीयलाई संगीतको आनन्द प्रदान गर्नुको साथै मध्यपूर्वका कलाकार र स्थानीय कलाकारले कला अन्र्तराष्ट्रिय स्तरमा पहिचान हुने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : ४८ बजे

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १