गोंगबु बसपार्कमा सुविधा सम्पन्न मल्टिप्लेक्स हल खुल्ने « Khabarhub

गोंगबु बसपार्कमा सुविधा सम्पन्न मल्टिप्लेक्स हल खुल्ने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको गोंगबु नयाँ बसपार्क क्षेत्रका दर्शकलाई मध्यनजर गर्दै सुविधा सम्पन्न हल सञ्जालनमा ल्याइने भएको छ । बसपार्कमा रहेको ल्होत्से मलमा मल्टिप्लेक्स हल सञ्चालनमा आउन लागेको हो ।

इन्सेप्सन एण्ड आइडियाज् प्रालिले एक हलमा २ सय ४० सिट क्षमता हुने गरी २ वटा हल सञ्चालनमा ल्याउन लागेको हो । यी हलहरुमा आधुनिक प्रविधि जडान गरिने जनाइएको छ ।

योसँगै आइआइ ग्रुपले देशका अन्य शहरमा पनि हल बिस्तार गर्ने जनाएको छ । यी हलहरुमा जीडीसी सर्भर जडान गरिनेछ । साथै थ्रीडी सिनेमा पनि हेर्न पाइनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ४८ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट