गोंगबु बसपार्कमा सुविधा सम्पन्न मल्टिप्लेक्स हल खुल्ने « Khabarhub

गोंगबु बसपार्कमा सुविधा सम्पन्न मल्टिप्लेक्स हल खुल्ने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको गोंगबु नयाँ बसपार्क क्षेत्रका दर्शकलाई मध्यनजर गर्दै सुविधा सम्पन्न हल सञ्जालनमा ल्याइने भएको छ । बसपार्कमा रहेको ल्होत्से मलमा मल्टिप्लेक्स हल सञ्चालनमा आउन लागेको हो ।

इन्सेप्सन एण्ड आइडियाज् प्रालिले एक हलमा २ सय ४० सिट क्षमता हुने गरी २ वटा हल सञ्चालनमा ल्याउन लागेको हो । यी हलहरुमा आधुनिक प्रविधि जडान गरिने जनाइएको छ ।

योसँगै आइआइ ग्रुपले देशका अन्य शहरमा पनि हल बिस्तार गर्ने जनाएको छ । यी हलहरुमा जीडीसी सर्भर जडान गरिनेछ । साथै थ्रीडी सिनेमा पनि हेर्न पाइनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ४८ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक