श्रीमतीका तीन रुप– युवास्थाकी प्रियसी, वयस्क बेलाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स « Khabarhub

श्रीमतीका तीन रुप– युवास्थाकी प्रियसी, वयस्क बेलाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

फ्रान्सिस बेकन एक अंग्रेजी दार्शनिक र राजनेता थिए । जसले बेलायतको चान्सलरको रुपमा काम गरेका थिए ।

वैज्ञानिक पद्धति विकसित गर्ने श्रेय र वैज्ञानिक क्रान्तिको माध्यमबाट उनी प्रभावशाली बने ।

बेकनलाई अनुभववादका जनक मानिन्छ । उनको रचनामा वैज्ञानिक ज्ञान को संभावना माथि तर्कपूर्ण तर्क र प्रकृतिमा घटनाको सावधानीपूर्वक अवलोकन को आधार मा हुने गरेको छ ।

फ्रान्सिस बेकन

उनै दार्शनिक बेकनको केही भनाइहरु यहाँ हामी प्रस्तुत गर्दै छौं–

१. आशा एक राम्रो ब्रेककफास्ट हो तर खराब रात्रीभोज

२. ज्ञान नै शक्ति हो ।

३. यात्रा, यसवास्थामा शिक्षकको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।

४. एक विद्धान व्यक्तिले आफुले भेटाएको भन्दा बढी अवसरहरु सिर्जना गर्दछ ।

५. श्रीमती युवास्थाकी प्रियसी, वयस्क अवस्थाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स हन् ।

६. केही पुस्तकहरु चाख्नका लागि हुन्छन्, केही पुस्तकहरु निल्नका लागि थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् ।

७. कहिलेकाही खराब व्यक्तिले अलस सुझाव दिन सक्दछ ।

८. हामीले प्रकृतिलाई अनुशरण गर्न बाहेक निर्देशन गर्न सक्दैनौ ।

९. न्यायको क्षेत्र एउटा खोक्रो ठाउँ हो ।

१०. प्रकाश चम्कनको लागि पनि त अध्यारोको आवश्यकता पर्दछ ।

११. सबैभन्दा राम्रो सुन्दरता छालामा हुदैन बरु त्यहाँ हुन्ँछ जहाा क्यामराले खिच्न सक्दैन ।

१२. सत्य समयको छोरी हो बाउ होइन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १ : १२ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको