टिभिएसको अन्तराष्ट्रिय मेकानिक्स सम्मेलनमा भाग लिने नेपाली मेकानिक्स छानिँदै « Khabarhub

टिभिएसको अन्तराष्ट्रिय मेकानिक्स सम्मेलनमा भाग लिने नेपाली मेकानिक्स छानिँदै


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिभिएसले सञ्चाल गर्ने अन्तर्राष्ट्रि मेकानिक्स सम्मेलनमा नेपालबाट पनि सहभागीता हुने भएको छ ।

अन्तराष्ट्रिय मेकानिकल सम्मेलनमा जगदम्बा मोटर्सबाट मेकानिक्सले सहभागीता गर्ने भएको छ ।

विश्वमा मेकानिक्सलाई कामप्रति आकर्षण गर्ने सम्मेलन आयोजना हुन लागेको जगदम्बा मोटर्स प्रालीका सभिर्स हेड अमरदिप माजुमदरले बताए ।

उक्त सम्मेलन आगामी जनवरीको दोस्रो सातामा भारतको बैग्लुरुमा हुने भएको छ ।

उक्त सम्मेलनका लागि नेपालबाट प्रारम्भिक चरणमा १३ जना मेनकानिक छानिएका छन् । जसमध्येबाट दोस्रो चरणमा ३ जान छानिने माजुमदरले बताए ।

छानिएका १३ जना मेकानिकहरु मध्येबाट तीन जना उत्कृष्ठ मेकानिक्स छनोट गर्ने प्रकृया आज(बुधबार) बाट शुरु भएको छ । उक्त छनोट प्रकृया तीनदिनसम्म चल्ने छ ।

२७ गते प्रारम्भिक छनोटमा परेका १३ मध्ये उत्कृष्ठ ३ जना मेकानिक्सहरु छनोट हुनेछन् । यसरी छानिएका तीन जना मेकानिक्स हरुले अन्तराष्ट्रिय मेकानिक्स सम्मेलनमा सहभागिता जनाउने छन् ।

छनोट भएका मेकानिकहरुलाई १५ दिनसम्म जगदम्बाले प्रशिक्षण र तालिम दिने छ ।

मेकानिकल सम्मेलनमा विश्वभरबाट १ सय ४० देशका जगदम्बा मेकानिकहरुको सहभागिता रहने जगदम्बा मोटर्सका सर्भिस हेड माजुमदरले बताए ।

टिभिएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : ०३ बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त