नेताको उत्तरले पत्रकार बेहोस « Khabarhub

नेताको उत्तरले पत्रकार बेहोस


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक बीबीसीको पत्रकारले नेपाली नेताको अन्तर्वार्ता लिएछ । नेता पनि के कम- बोल्नमा खराट, त्यस्तै चतुर । धमाधम उत्तर दिंदै गएछ । उल्टा सुल्टा उत्तरले आजित बनेको बीबीसीको पत्रकारले अन्त्यमा एउटा प्रश्न सोधेछ–

BBC : What’s the different between सिनियर and जुनियर Politician ?

नेता : जो समुन्द्र को छेउमा हुन्छ त्यो (sea-near) अनि,
जो चिडियाखाना को छेउमा हुन्छ, त्याो (zoo-near) 😛

उत्तर सुनेर पत्रकार बेहाेस्  🙂 🙂

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा