प्रहरीले बनाउनेभयो नयाँ भवन | Khabarhub Khabarhub

प्रहरीले बनाउनेभयो नयाँ भवन


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । ६ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले शिलान्यास गरे ।

हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत नयाँ भवन निर्माणका लागि निकै अघिबाट पहल थालिएको थियो । २०७६ माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।

कार्यक्रममा प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणमको नारालाई आत्मसात् गर्दै कर्तव्य निष्ठ भई इमान्दारिताका साथ कार्यसम्पादनमा जुटेको प्रहरी सङ्गठनलाई कोही कसैले बदनाम गराउन खोज्छ भने त्यो सहैय नहुने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ४१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका