‘पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही’ « Khabarhub

‘पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही’


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पदीय दुरुपयोग गर्नेलाई कारवाही गरिने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको उद्घाटन गर्दै उनले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही हुने बताएका हुन् ।
अभियानका लागि देशभरका ७४८ स्थानीय तहसँग सम्झौता भइसकेको छ र यसबाट ६० हजार विद्यार्थी लाभान्वित हुने उनले बताए । सो अवसरमा खनालले डाँफे र मुनाल सदनको उद्घाटन गरे । रु सात करोड ७३ लाख ९७ हजारमा भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ५१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५