‘यात्रा’ टिमले दियो धुर्मुस–सुन्तलीलाई सहयोग « Khabarhub

‘यात्रा’ टिमले दियो धुर्मुस–सुन्तलीलाई सहयोग


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ टिमले धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेको छ । निर्माण टिमले भरतपुरमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ का लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

फिल्मका निर्देशक सम्राट शाक्य, निर्माता केशव भट्टराई, चिजकुमार श्रेष्ठ र सुशील पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै सीताराम कट्टेलले फिल्म ‘यात्रा’ का लागि शुभकामना व्यक्त गरे ।

सलिनमान बनियाँको शीर्ष भूमिका रहेको यो फिल्ममा मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको समेत अभिनय छ । फिल्मले सार्वजनिक गरेका ट्रेलर र गीतलाई दर्शकले चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १० : ५० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल