सरकारले क्षेत्रीय कार्यालय खारेज गर्‍यो « Khabarhub

सरकारले क्षेत्रीय कार्यालय खारेज गर्‍यो


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । यो हप्ताको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिए ।

क्षेत्रीय प्रशासन कार्यालयको चलअचल सम्पत्ति र अभिलेखहरु सम्बन्धित प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयलाई दिइने छ ।

पाँच विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालयको खारेज भएका हुन् । पर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा थियो । त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रको हेटौंडा, पश्चिमाञ्चल विकास क्षेत्रको पोखरा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सुर्खेत र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कार्यालय दिपायलमा थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १ : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा