भेरी नदीमा डुबेर एक युवक बेपत्ता « Khabarhub

भेरी नदीमा डुबेर एक युवक बेपत्ता


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– पश्चिम रुकुमको आठबीसकोट नगरपालिका–९ राडीज्यूलाका एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् ।

विहीबार दिउँसो पौडी खेल्न गएका २३ वर्षीय अनिल शाह ठूली भेरी नदीमा डुबेर बेपत्ता भएको हुन् ।

शाह डुवेर बेपत्ता भएको आठवीसकोट नगरपालिकाका नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए । नदीमा बेपत्ता भएका शाहको खोजी जारी रहेपनि फेला पर्न नसकेको नगर प्रमुख केसीले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : ५४ बजे

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव

वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगञ्ज- सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको