गर्लफ्रेन्डलाई बाईकमा बोकेपछि अशोक दर्जी फेरि चर्चामा ! « Khabarhub

गर्लफ्रेन्डलाई बाईकमा बोकेपछि अशोक दर्जी फेरि चर्चामा !


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मन विनाको धन ठूलो कि…’ गीतबाट एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी पहिलो पटक म्युजिक भिडियोमा देखिने भएका छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियोकोमा उनी देखिन थालेका हुन् । गीतको छायांकन हालै सम्पन्न भएको हो । भिडियो केही दिनमा सार्वजनिक हुने भएको छ ।

गीतको म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै सुटिङ स्थलका क्लिपहरुबाटै उनको चर्चा हुन थालेको छ । भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ ।

पूर्वी नेपालका विभिन्न ठाउँमा बाटोमा बसेर गीत गाउँदै आएका दर्जीका गीत युट्युवमा भाइरल बनेपछि उनको उद्धार गरी गायक तथा संगीतकार बुढाथोकीले आफ्नो संरक्षणमा राखेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ५८ बजे

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर