अमिताभ बच्चनको ट्वीटर ह्याक! « Khabarhub

अमिताभ बच्चनको ट्वीटर ह्याक!


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट ह्याक गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखिएको थियो ।

उनको ह्याक भएको ट्वीटर एकाउन्टबाट पाकिस्तानलाई समर्थन गर्ने पोस्टहरु राखिएको थियो ।

टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ले एकाउन्ट ह्याक गरेको हो । ह्याक गरेपछि ट्वीटरमा लेखिएको थियो, ‘यो पुरै विश्वका लागि एक सन्देश हो, हामी टर्कीका फुटबलरप्रति आइसल्याण्डको गैरजिम्मेवार व्यवहारको निन्दा गछौं, हामी विस्तारै बोल्छौं ।’

बच्चनले ह्याक भएको ट्वीटर एकाउन्ट फिर्ता लिएको र अहिले ह्याक भएपछिका पोस्टहरु पनि हटाइएको छ।

 

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : ४१ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ