सलमान खानको ‘किक २’ मा हुने छैनन् रोहित « Khabarhub

सलमान खानको ‘किक २’ मा हुने छैनन् रोहित


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म अभिनेता सलमान खानको आगामी फिल्म ‘किक २’ को निर्देशन फिल्म निर्माता साजिद नाडियाडवालाले गर्ने भएका छन् । पहिले यो फिल्मको निर्देशनको जिम्मा रोहित सेट्टीले सम्हाल्ने खबर बाहिर आएको थियो ।

यो खबरलाई हल्ला साबित गर्दै साजिद नाडियडवालाको फिल्म निर्माण कम्पनीले यसबारेमा आधाकारिक जानकारी दिएको हो ।

केही समयअघि सम्म पनि फिल्मको निर्देशक रोहित सेट्टीले नै गर्ने भनिएको थियो । अब भने साजिदको कम्पनीका अनुसार यो फिल्मलाई साजिदले नै निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा सलमान खानसँगै ज्याकलीन फर्नाडिसको पनि मुख्य भूमिका हुने बताइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ०७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष