नाइट क्लबमा पुष्प र साम्राज्ञीको रोमान्स (फोटो फिचर) « Khabarhub

नाइट क्लबमा पुष्प र साम्राज्ञीको रोमान्स (फोटो फिचर)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ को एक गीत आज सार्वजनिक हुँदैछ । नवल नेपालले निर्देशन गरेको यो फिल्मको रिलिजअघि राम्रै चर्चा छ । केही दिनअघि मात्र फिल्मका शीर्ष कलाकार पुष्प खड्का र साम्राज्ञी शाहका केही तस्वीर सार्वजनिक गरिएका थिए ।

हालै फिल्म युनिटले थप केही तस्वीर शेयर गरेको छ, जुन तस्वीर फिल्मको गीत छायांकन गर्दा लिइएको हो । उक्त तस्वीरमा सयौँ कोरसलाई शीर्ष कलाकार पुष्प र साम्राज्ञीसँग नाच्दै गरेको देख्न सकिन्छ । हेरौँ तस्वीर:

 

 

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ४५ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध