करोडको नजरमा ‘गलबन्दी’ (भिडियो) « Khabarhub

करोडको नजरमा ‘गलबन्दी’ (भिडियो)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयको सर्वाधिक चर्चित लोकगीत ‘गलबन्दी’ लाई एक करोड दर्शकले हेरेका छन् । प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत हो ।

यो गीत नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका भिडियोमध्ये सबैभन्दा छिटो एक करोडले हेर्ने गीत बनेको छ । प्रकाश सपूतले बजारमा ल्याएको यसअघि ‘बोल माया’ पनि नेपालीमाझ निकै लाकेप्रिय भएको थियो ।

‘गलबन्दी’ को भिडियोमा मा अञ्जली अधिकारी र प्रकाश सपूतको अभिनय रहेको छ । यो गीतमा भएका संवादहरु पछिल्लो समय खुबै रुचाइएका थिए । यस्तै गीतमा अञ्जली अधिकारीको लजाएको अभिनयलाई दर्शकले खुबै रुचाएका छन् ।

गीतको भिडियोमा प्रकाश सपूतकै निर्देशन देख्न सकिन्छ । रोधीमा गाइने गीतको शैलीमा तयार पारिएको यो गीतलाई सबै वर्गका दर्शकले उत्तिकै रुचाएका छन् ।

भिडियो:

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ४९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग