बेलायतमा व्यस्त प्रधानमन्त्री ओलीका १५ तस्वीर | Khabarhub Khabarhub

बेलायतमा व्यस्त प्रधानमन्त्री ओलीका १५ तस्वीर


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

उनले बेलायती समकक्षी टेरिजा मे, लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

त्यस्तै, उनले बेलायती ड्युक अफ ससेक्स राजकुमार ह्यारीसँग समेत भेटवार्ता गरेका छन् । उनले बेलायतमा नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन बेलायतका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग भेटवार्ता गरी उनीहरुका विषमा चासो लिए ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली सोमबार राति बेलायत पुगसँगै उनको व्यस्त बढेको हो । बेलायत पुगेसँगै प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयको युनियनको बहसमा समेत सम्बोधन गरेका थिए भने मंगलबार महत्वपूर्ण भेटवार्ता गरे । बेलायत भ्रमणका १५ तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ९ : ३३ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई