सवै निकायको नयाँ गाडी मोह, गाडी किन्न मात्रै ६ अर्ब ६१ करोड ३८ लाख « Khabarhub

सवै निकायको नयाँ गाडी मोह, गाडी किन्न मात्रै ६ अर्ब ६१ करोड ३८ लाख


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यका अन्य सवै निकायले एक वर्षमा ६ अर्ब ६१ करोड ३८ लाखको गाी किने, सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो भन्ने शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ ।

मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्म गरेर गाडी चालाउनुको सट्ट सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा प्रतिस्पर्धाा छन् । अझ राज्यका बाँकी सबै निकायभन्दा सेना एक्लैले सवारीसाधानमा धेरै खर्च गरेको छ । थन्किएको गाडीको नाममा पनि इन्धन खर्च हुने गरेको पाइएको छ ।

मर्मत गरेर चलाउन सकिने गाडी थन्क्याएर नयाँ किन्ने होडका कारण सरकारी ढुकुटीबाट खर्च गरिएक कतिपय सवारीसाधन सिंहदरबारभित्र थन्किएका छन् । यस विषयमा महालेखापरीक्षकले अध्ययन गर्ने भएको छ । मितव्ययी हुन संसदीय समितिले दिएको निर्देशनको समेत अवज्ञा भएको छ ।

यसैगरी नयाँ पत्रिकाले कांग्रेस महासमितिका प्रस्ताव अलपत्र भन्ने शीर्षकमा अर्को समाचार छापेको छ । कांग्रेस महासमिति बैठकले पारित गरेको दुई महिना हुन लाग्दा समेत विधानसहितका पाँच प्रस्तावले पूर्णता पाएका छैनन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया