नेविसंघ भंग गर्ने कांग्रेसको तयारी « Khabarhub

नेविसंघ भंग गर्ने कांग्रेसको तयारी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यार्थी संघको केन्द्रीय समिति भंग गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ। यसका लागि सोमबार केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ।

संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह नेविसंघ भंग गर्न सहमत भइसकेको बताइएको छ। भंग गरी नयाँ तदर्थ समित बनाउन लागिएको कांग्रेस स्रोतले जानकारी दिएको छ।

कृष्णप्रसाद सिटौला समूहले भने फरक मत राखेको छ। उसले यही समितिले महाधिवेश गर्नुपर्नेमा जोड दिएको छ।

यसअघि पाँच महिनाभन्दा बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि पार्टीका दुई समूह नेविसंघ भङ्ग गर्ने अवस्थामा पुगेका हुन्।

माघ १० गतेदेखि जारी बैठक सरकार विरोधी मुद्दामा केन्द्रित भएपछि कार्यकाल सकिएको संघका बारेमा छलफल हुन सकेको थिएन।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ३३ बजे

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

जनकपुरधाम– भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका