टोटनह्याम विजयी « Khabarhub

टोटनह्याम विजयी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रिमियर लिगमा लेष्टरसिटीविरुद्ध टोटनह्यामले ३—१ को जित निकालेको छ ।

टोटनह्यामको जितका लागि डाभिसन सान्चेज, क्रिष्टियन इरिक्सेन तथा सन ह्युङ मिनले समान एक —एक गोल गरेका थिए ।

टोटनह्यामविरुद्ध सिटीका जमिया भार्देले एक गोल फर्काए । जितसँगै टोटनह्याम ६० अंकसहित प्रिमियर लिगको तेस्रो स्थानमा यथावत रहेको छ भने पराजित सिटीको ३२ अंक रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ५० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि