प्रतिवादी ३६ वर्षपछि पक्राउ « Khabarhub

प्रतिवादी ३६ वर्षपछि पक्राउ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कालीगण्डकी गाउँपालिका–५ बस्ने ७५ वर्षीय झिल्लुप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले अंशबन्डा मुद्दामा ३९ साल साउन १७ गते पाँच हजार २०२ रुपैयाँ ७५ पैसा जरिवाना तोकेको थियो ।

जरिवाना नतिरेपछि अदालतले २ वर्ष कैद सजाय तोकेकामा फरार रहेका न्यौपानेलाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । न्यौपानेविरुद्ध जिल्ला अदालत स्याङ्जामा ३३ साल पुस २३ गते मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ३० बजे

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै 

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै

कार्यसूचीमै प्रवेश नगरी सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिपक्षले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ