चरित्र हत्या गरेको भन्दै पत्रकारको उजुरी « Khabarhub

चरित्र हत्या गरेको भन्दै पत्रकारको उजुरी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारत्रय पुण्यप्रसाद धमला, बालकृष्ण शर्मा र दीपक अर्यालको चरित्र हत्या भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकारहरु धमला, शर्मा र अर्यालले आफूहरुविरुद्ध टेलिभिजन व्यवस्थापनले चरित्र हत्या गरेको भन्दै महासंघमा उजुरी दिएपछि महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

एभिन्यूज टेलिभिजन व्यवस्थापनले आज विहान पत्रकारत्रयले सामान नबुझाई टेलिभिजन छाडेकाले भन्दै सामान बरबुझारथ गर्न आउने व्यहोराको सूचना पत्रिकामा प्रकाशन गरेको थियो ।

खबरहवसँग कुरा गर्दै पत्रकार धमलाले आफूहरुसँग टेलिभिजनको कुनै सामान नरहेको तथा टेलिभिजन व्यवस्थापनले समयमा पारिश्रमिक भुक्तानी नगर्दा टेलिभिजन छाडेको बताए ।

त्यस्तै पत्रकार शर्माले पनि पारिश्रमिक समयमै नभएकाले टेलिभिजन छाडेको तर कुनै सामान बुझाउन बाँकी नरहेको दाबी गरे ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ४८ बजे

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं– यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने

शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार