यो झारको उचित प्रयोगबाट हट्छ किड्नीको समस्या « Khabarhub

यो झारको उचित प्रयोगबाट हट्छ किड्नीको समस्या


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैनिक खानपानका कारण अचले मिर्गौला सम्बन्धी रोगका बिरामी दिनप्रतिदिन बढ्दो मात्रामा छन् ।

किड्नी अर्थात् मिर्गौला मानव शरिरको एउटा महत्वपूर्ण अ‌ंग हो । मिर्गौला सम्बन्धी रोग लाग्न नदिन हामीले विभिन्न औषधिहरुको सेवन गरिरहेका हुन्छौं ।

तपाईहरु कतिपयले घरेलु विधीहरु पनि प्रयोग गरिरहनु भएको होला । त्यस्तै केही घरेलु विधि तपाईलाई थाहा नहुन पनि सक्छन् । हाम्रै वरीपरि पाइने विभिन्न बनस्पति तथा झारहरुमा पनि औषधीय गुण हुन्छ ।

औषधीय गुण हुन्छ भन्दैमा त्यसको उचित प्रयोग गरिएन भने यसले स्वास्थ्यमा झन जोखिम निम्त्याउन पनि सक्छ ।

हाम्रो घरवरीपरि पाइने एउटा झार जुन किड्नीको रोगका लागि उत्तम मानिन्छ । जुन झार हो– काली गेडी (परि गोलभेडा) ।

ठाउँ अनुसार यसलाई जंगली बिही वा काकमाची लगायत धेरै नामले चिनिन्छ । अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएको यो झारका ससाना दाना पाके पछि काला हुन्छन् ।

यसलाई किड्नीको उपचारमा प्रयोग गर्न यो वनस्पतीको पुरै विरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनको दुइ पटक तीन मिहनासम्म नियमित सेवन गर्दा यसले निकै फाइदा हुने गर्छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ०२ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन कुन सडक बन्द छन् ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व