विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ « Khabarhub

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

प्राधिकरणको लगनखेल, ललितपुर वितरण केन्द्रका फोरमेन अविलाल विष्ट ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

विष्टले घरमा नयाँ मिटर जडान गर्न भन्दै निवेदन दिएका सेवाग्राहीबाट घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले विष्टलाई घुस लिइसकेको अवस्थामा लगनखेलस्थित यु एण्ड वी फास्ट फूडबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १ : ४७ बजे

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं– जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३