कपडाको रंग उड्नबाट यसरी बचाउँनुहोस् « Khabarhub

कपडाको रंग उड्नबाट यसरी बचाउँनुहोस्


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हामी सबैलाई चम्किलो रंगको कपडा बढी नै मन पर्छ । यद्यपि कुनै समय कपडाको रंग उडेर तथा पखालिएर विस्तारै फिक्का हुन थाल्यो भने त्यस्तो कपडाप्रति खासै ध्यान जाँदैन । तपाईं आफ्नो कपडाको रंग सधैँ चम्किलो राख्न चाहनु हुन्छ भने केही उपायलाई अवलम्बन गर्न नभुल्नु होला ।

  • तपाईं कपडा धोएर बाहिर निकाल्नु हुन्छ । यसलाई केवल चिसो पानी वा त्यसैअनुप रंगहरुकै साथ धुनुपर्छ ।
  • कपडा सुकाउँदा उल्लेख गरिएको निर्देशनको पालना गर्नुहोस् ।
  • घाममा सुकाउँदा कपडालाई उल्टो बनाएर भित्री भाग बाहिर बनाउनुहोस् । घामको किरणले कपडाको रंकलाई फिक्का गर्दिन्छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : १६ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्