भिल्लाविरुद्व टोटनह्यामको सानदार जीत « Khabarhub

भिल्लाविरुद्व टोटनह्यामको सानदार जीत


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उत्कृष्ट शुरुवात गरेको छ। शनिबार राति प्रिमियर लिगको यो सिजनको पहिलो खेल खेलेको टोटनह्यामले एस्टोन भिल्लालाई ३-१ ले पराजिग गरेको हो।

प्रिमियर लिगको पहिलो खेलमा टोटनह्यामविरुद्व भिल्लाले आक्रामक खेल्दै खेलको ९ औं मिनेटमा १-० को अग्रता बनाउन सफल भएको थियो।

खेलको पहिलो १० मिनेटमै अग्रता बनाएको भिल्लाविरुद्व खेलमा फर्कन टोटनह्यामले खेलको ७३ औं मिनेटसम्म कुर्नु पर्यो। टोटनह्यामका लागि टोन्ग्यु एनडोम्बेले अल्भारोले भिल्लाविरुद्व ७२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने ह्यारि केनले ८६ र ९० मिनेटमा गोल गर्दै टोलीको जीत शुरक्षित गरेका हुन्।

१-० ले पछि परेको टोटनह्यामले उत्कृष्ट पुनरागमन गर्दै खेलमा जीत हात पार्यो।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ०६ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको