तपाईंको खानामा पोषक तत्वको कमी त छैन ? यस्ता रोग लाग्न सक्छन् « Khabarhub

तपाईंको खानामा पोषक तत्वको कमी त छैन ? यस्ता रोग लाग्न सक्छन्


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले दैनिक खाने खानामा शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरुको कमी भएमा स्वास्थ्य समस्या र रोगहरु निम्तिन्छ । शरीरलाई पोषण तत्वको कमी हुँदा मात्रै होइन बढी भएमा पनि स्वास्थ्यमा समस्याहरु आउँछ ।

शरीरमा पोषण तत्वहरु बढी हुनुलाई अधिक पोषण पनि भनिन्छ । उमेर अनुसार शरीरलाई चाहिनेभन्दा बढी पोषण तत्वहरु भएका खाद्यान्न प्रयोग गर्दा शरीरमा विभिन्न किसिमका रोगको खतरा हुन्छ । अधिक पोषण तत्वका कारणले शरीरमा दीर्घ रोग लाग्ने सम्भावन रहन्छ ।

अधिक पोषणले लाग्न सक्ने रोगहरु यी हुन्

– मोटोपना,

– मुटुको रोग,

– उच्च रक्तचाप,

– मधुमेह,

– जोर्नी तथा पिठ्यु दुख्ने समस्या,

– हाड जोर्नी सम्बन्धी समस्या,

– पित्तथैली र पाचन प्रणाली सम्बन्धी समस्याहरु अधिक पोषणका कारणले हुनसक्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : १० बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा