एन्डोराविरुद्ध फ्रान्सको जीत, पेनाल्टीमा चुके ग्रिजम्यान « Khabarhub

एन्डोराविरुद्ध फ्रान्सको जीत, पेनाल्टीमा चुके ग्रिजम्यान


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूरो कप छनोट अन्तर्गत गएराति भएको खेलमा फ्रान्स विजयी भएको छ । एन्डोरालाई ३–० गोल अन्तरले हराउँदै फ्रान्सले जीत दर्ता गरेको हो ।

खेलमा फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान पेनाल्टीमा चुके । उनी अघिल्लो खेलमा पेनाल्टीमै गोल गर्न चुकेका थिए । उनले फ्रान्सका पछिल्लो दुई पेनाल्टी खेर फालेका छन् ।

किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारेका थिए । विसम बेय येडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए ।

फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ०१ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको