प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो, अवस्था सामान्य « Khabarhub

प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो, अवस्था सामान्य


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको राखिएको ट्युव निकालिएको छ ।

सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो ।

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो ।

त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले ठिक छ’ डा. सायमीले भने,‘उहाँको मुटुको चाल लगायतको अवस्था पनि ठिक छ ।’

प्लाज्मा थेरासिसर गरेको व्यक्तिलाई इन्फेक्सन र हर्टअट्याकको खतरा रहने हुनाले बेलाबेलामा उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : १६ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व