प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो, अवस्था सामान्य | Khabarhub Khabarhub

प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो, अवस्था सामान्य


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको राखिएको ट्युव निकालिएको छ ।

सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो ।

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो ।

त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले ठिक छ’ डा. सायमीले भने,‘उहाँको मुटुको चाल लगायतको अवस्था पनि ठिक छ ।’

प्लाज्मा थेरासिसर गरेको व्यक्तिलाई इन्फेक्सन र हर्टअट्याकको खतरा रहने हुनाले बेलाबेलामा उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : १६ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको