भारतको पञ्जावमा सडक दुर्घटनामा परी १ नेपालीको मृत्यु « Khabarhub

भारतको पञ्जावमा सडक दुर्घटनामा परी १ नेपालीको मृत्यु


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक दुर्घटनामा परी भारतमा १ जना नेपालीको ज्यान गएको छ ।

भारतको पञ्जाव प्रान्तमा भएको ट्रक दुर्घटनमा परी कैलालीको मोहन्याल गाउँपालिका धमकोट घर भएका २२ वर्षीय झलक बमको ज्यान गएको हो ।

बम दुर्घटनामा परेको ट्रकका चालक थिए । दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : ४१ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले