सान मारिनोलाई पराजित गर्दै बेल्जियम युरोकपमा छनोट « Khabarhub

सान मारिनोलाई पराजित गर्दै बेल्जियम युरोकपमा छनोट


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सान मारिनोलाई ९–० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट भएको छ ।

बिहिबार राति भएको खेलमा बेल्जियमले सान मारिनोविरुद्ध ९ गोल गर्‍यो । सान मारिनोले कुनै जवाफी गोल फर्काउन सकेन । यो जीतसँगै बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश बनेको हो ।

शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंक विहिन हुदै तालिकाको पुछारमा छ । बेल्जियमले तेस्रो स्थानको साईप्रससंग ११ अंकको अग्रता लिन सफल भएको हो ।

बेल्जियमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो । जसमा रोमेलु लुकाकुले दुई, दुई आत्मघाति र नसर चदली र युरी टाइलेमेनले एक एक गोल गरेका थिए ।

दोस्रो हाफपछि क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले गोल गरेका थिए । लुकाकुले बेल्जियमका लागि ५१ गोल गरे । उनी बेल्जियमका लािग ५० गोल पुरा गर्ने पहिलो खेलाडी बने ।

ईन्टर मिलानका फरवार्ड लुकाकुको पछिल्लो १० खेलमा देश र क्लबका लागि छैटौ गोल हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ०० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता