म्युजिक भिडियोमा राजेश हमाल (भिडियो) | Khabarhub Khabarhub

म्युजिक भिडियोमा राजेश हमाल (भिडियो)


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रेनु विष्ट केसीको सुरिलो आवाज सुन्न सकिन्छ भने हरि लम्सालको संगीत सुन्न सकिन्छ । त्यसैगरी गीतमा फणिन्द्र राईको एरेन्ज छ ।

राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको समेत अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

लोकराज अधिकारीले लेखेका शब्दमा विरहको भाव सुन्न सकिन्छ । हेरौँ गीत:

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : ५४ बजे

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए

काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली – लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी

‘यो सरकार केपी ओलीको भन्दा पनि खराब देखियो’

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको