नेकपा नेतृ भन्छिन्– भारतसँगको सीमामा सेना परिचालन गरौं « Khabarhub

नेकपा नेतृ भन्छिन्– भारतसँगको सीमामा सेना परिचालन गरौं


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पूर्व मन्त्री पम्फा भुसालले सीमाको रक्षाका लागि सेना परिचालन गरिनुपर्ने बताएकी छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा बोल्दै नेतृ भुसालले नेपाली सेनालाई ठेक्कापट्टामा नभइ सीमाको रक्षाका लागि परिचालन गरिनुपर्ने बताएकी हुन् ।

भारतसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक तवरबाट नभइ राजनीतिक तवरबाट पहल गरिनुपर्ने पनि बताइन् ।

नेतृ भुसालले भारतसँगको सीमा नियमन गरेर २ देशका नागरिकको आवत–जावतका लागि परिचय पत्रको व्यवस्था गरिनुपर्ने पनि धारणा राखिन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : ०३ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी