बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने « Khabarhub

बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा आज (बिहीबार) आम चुनावको मतदान हुँदैछ ।

इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि आज मतदाताले मत दिने छन् । यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। त्यहाँ १ सय वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो।

जीएमटी ७:०० बजे (नेपाली समायानुसार मध्याह्न १२:४५ बजे) मतदान सुरु हुनेछ। राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले उल्लेख गरेको छ।

शुक्रवार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ। सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुनेगर्छ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : २२ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत