निर्देशक समाजको अध्यक्षमा दिनेश डिसीको उम्मेदवारी « Khabarhub

निर्देशक समाजको अध्यक्षमा दिनेश डिसीको उम्मेदवारी


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र निर्देशक समाजको आसन्न निर्वाचनमा अध्यक्ष पदमा निर्देशक दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् । उनले  साथीभाइको करकाप र निर्देशकको हकहितका लागि उम्मेदवारी दिएका हुन् ।

डिसी वि.स‌ं. २०७० मा अध्यक्ष पदमा चुनिएका थिए । उनले आफू कार्यसमितिमा ‍रहन नचाहे पनि अन्य निर्देशकको करकापले पुन: उम्मेदवारी दिएको बताए ।

‘सम्पूर्ण चलचित्र निर्देशक, चलचित्रकर्मी तथा कलाकारहरुको आग्रहलाई स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेदवारी निर्णय गरेको छु,’ उनले भने ।

यही म‌ंसिर २८ गते चलचित्र निर्देशक समाजको निर्वाचन हुँदैछ । यतिबेला निर्देशकलाई चुनाव लागेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : ३१ बजे

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति