एक बोतल ह्वीस्कीको १७ करोड रुपैयाँ ! « Khabarhub

एक बोतल ह्वीस्कीको १७ करोड रुपैयाँ !


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक बोतल ह्वीस्कीको मूल्य १७ करोड भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, केही समय अघि मात्र लण्डनमा १५.३ लाख डलर अर्थात १७ करोड नेपाली मूल्य बराबरमा एक बोलत ह्वीस्की विक्री भएको छ ।

समाचार माध्यमहरुमा जनाइएअनुसार, लण्डनमा विक्री भएको तयो ह्वीस्की विश्वको सबैभन्दा महङ्गो ह्वीस्की हो । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो ।

केही महिना सम्म हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा यो रकम ३० हजार पाउण्डले भन्दा बढी रहेको छ ।

६० वर्ष पुरानो म्याकालान लाई १९२६ सन् १९८६ मा बोतलमा राखिएको थियो । यो ह्वीस्कीलाई ६ दशकसम्म स्कटल्याण्डको म्याकालान डिस्टिलरीमा राखिएको थियो । यो ह्वीस्कीलाई २० औ शताब्दीको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट मानिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : ३९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको