ए डिभिजन फुटबल लिगको मुख्य प्रायोजक कतार एयरवेज « Khabarhub

ए डिभिजन फुटबल लिगको मुख्य प्रायोजक कतार एयरवेज


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगलाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ ।

मंसिर २८ बाट सुरु हुने नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन एयरलाइन्सले गर्ने भएको हो ।

विहीवार एन्फा र कतार एयरलाइन्सबीच ए डिभिजन लिग मुख्य प्रायोजनको सम्झौता भएको हो ।

कतार एयरवेजसँग एन्फाको एक वर्षे सम्झौता भएको हो । जस अनुसार कतार एयरवेजले  १ लाख ५० हजार डलर उपलव्ध गराउने छ ।

एयरवेजले एन्फालाई दुई किस्तामा रकम दिने छ ।  पहिलोमा ९० हजार र दोस्रो मा ६० हजार डलर दिने सम्झौतामा उल्लेख गरिएको छ ।

ए डिभिजन लिग बिजेता टिमले नगद ५० लाख पाउने छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ४० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको