ज्यापू दिवसमा जे देखियो [फोटो फिचर] « Khabarhub

ज्यापू दिवसमा जे देखियो [फोटो फिचर]


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले ज्यापु दिवस तथा योमरी पुन्ही भव्यरुपमा मनाएका छन् ।

ज्यापु दिवसका अवसरमा बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ नेवार समुदायका व्यक्तिहरु परम्परागत भेषभूषामा सहभागी भएका थिए ।

ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको कार्यक्रममा विशाय योमरी समेत बनाएर राखिएको थियो । चामलको पिठो, खुवा र चाकुले बनेको योमरी ट्रकमा लोड गरिएको थियो । जहाँ बाजागाजासहित ट्रकको पछि–पछि स्थानीयहरु नाचगान गरिरहेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ६ : ४७ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा