आईसीसी यु-१९ विश्वकप एसिया छनोट : नेपालको सुस्त शुरुवात « Khabarhub

आईसीसी यु-१९ विश्वकप एसिया छनोट : नेपालको सुस्त शुरुवात


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मलेसियामा जारी आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले सिंगापुरविरुद्ध धिमा शुरुवात गरेको छ । सिंगापुरसँग टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभर सकिँदा २ विकेट गुमाएर ५१ रन बनाएको छ ।

मलेसियाको एसटीसी मैदानमा भइरहेको खेलमा कप्तान रोहित कुमार पौडेल १७ र पवन शरार्फ १६ रनमा खेलिरहेका छन् । यसअघि नेपालले ओपनिङ ब्याट्सम्यान रित गौतम र आसिफ शेखलाई दुई विकेटका रुपमा गुमाइसकेको छ ।

नेपालविरुद्ध मलेसियाका राउल शर्माले २ विकेट लिदै नेपाली टोलीलाई दबाबमा राखेका छन् ।

नेपाली टोली

रोहति कुमार पौडेल (कप्तान), भीम सार्की, कमलसिंह ऐरी, कुशल मल्ल, आरफि शेख र पवन शरार्फ, राशदि खान, रति गौतम, सागर ढकाल, सन्दपि जोरा, सूर्य तामाङ

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ८ : ५२ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले