ठूलो पेट देखाउँदै श्रीमानले बच्चाको बाबु बन्छु भनेपछि… « Khabarhub

ठूलो पेट देखाउँदै श्रीमानले बच्चाको बाबु बन्छु भनेपछि…


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना श्रीमान श्रीमती आफ्नो शरीरको बारेमा गफ गर्दै थिए
श्रीमती : तपाईं एकदमै मोटो हुन थाल्नु भयो नी
श्रीमान : तिमी पनि त मोटी मोटी हुँदै गएकी छ्यौ नी
श्रीमती : म त बच्चाको आमा बन्ने वाली छु नी त । ७ महिना भइसक्यो ।
श्रीमान : म पनि त बच्चाको बुबा बन्ने वाला छु नी । ७ महिनै भयो।
श्रीमती : ट्वाँ

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ९ : ४२ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब