ठूलो पेट देखाउँदै श्रीमानले बच्चाको बाबु बन्छु भनेपछि… « Khabarhub

ठूलो पेट देखाउँदै श्रीमानले बच्चाको बाबु बन्छु भनेपछि…


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना श्रीमान श्रीमती आफ्नो शरीरको बारेमा गफ गर्दै थिए
श्रीमती : तपाईं एकदमै मोटो हुन थाल्नु भयो नी
श्रीमान : तिमी पनि त मोटी मोटी हुँदै गएकी छ्यौ नी
श्रीमती : म त बच्चाको आमा बन्ने वाली छु नी त । ७ महिना भइसक्यो ।
श्रीमान : म पनि त बच्चाको बुबा बन्ने वाला छु नी । ७ महिनै भयो।
श्रीमती : ट्वाँ

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ९ : ४२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज