कुरा 5G नेटवर्कको– प्रयोगकर्ताका डाटा सजिलै ह्याक हुने खतरा « Khabarhub

कुरा 5G नेटवर्कको– प्रयोगकर्ताका डाटा सजिलै ह्याक हुने खतरा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालका धेरै ठाउँमा अहिले पनि चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) नै चल्न सकेको छैन । तर, विश्वका मोबाइल फोन निर्माता कम्पनीले भने धमाधम पाँचौ पुस्ताको मोबाइल नेटवक (5G) सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गर्न लागिसकेका छन् ।

दक्षिण कोरियाको मोबाइल उत्पादक कम्पनी सामसुङले पहिलोपटक 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गरिसकेपछि अहिले अन्य मोबाइल निर्माता कम्पनी पनि 5G चल्ने मोबाइल निर्माणमा जुटेका छन् । केही चिनियाँ मोबाइल उत्पादक कम्पनीले पनि 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गर्ने घोषणा गरिसकेका छन् ।

तर, केही समय अगाडि सार्वजनिक भएको एक रिसर्च प्रतिवेदनले भने 5Gको प्रतिक्षामा रहेका मोबाइ प्रयोगकर्तालाई निराश तुल्याउन सक्छ ।

उक्त रिसर्च प्रतिवेदनका लागि 5G नेटवर्कबाट प्रयोकर्ताका डाटाहरु सजिलै ह्याक हुने खतरा देखिन्छ ।

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएज जुरिक र नर्वेका सिनफेट डिजिटलद्वावार जारी गरिएको रिसर्च पेपरमा 5G नेटवर्कमा प्रयोगकर्ताको गोपनीयताको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ ।

रिसर्चमा भनिएको छ कि 5G नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न सकिने छैन ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : १७ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति