विद्युतको तारमा अल्झेर विमान दुर्घटना « Khabarhub

विद्युतको तारमा अल्झेर विमान दुर्घटना


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेल्स– बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सडकमै विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । सोही कारण त्यस क्षेत्र भएर चल्ने रेल सेवा भने केहीबेर अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : ३४ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक