‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’ « Khabarhub

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको बताएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नंवर ६ कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको भन्दै प्रश्न गर्न वा बोल्न नछोड्ने बताएका हुन् । उनले तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासले आफू नडराउने र कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुने उल्लेख गरे ।

उनले स्थानीय तहको कार्यकाल सकिँदा नयाँ निर्वाचित प्रतिनिधि छानिनुपर्ने भएपनि सरकारले निर्वाचनको तयारी नगरेको बताए । संघीय निर्वाचनमा जित्न नसके पनि अब स्थानीय तहको निर्वाचन जिताएर कांग्रेसप्रति जनताको विश्वास कायम रहेको प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।

उनले आगामी निर्वाचनका लागि टिकट प्रक्रियामा प्राइमरी प्रोसेस लागू हुने धारणा राखे ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ४ : १७ बजे

मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका

बेलबारीमा पुस ४ देखि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

बेलबारी – मोरङको बेलबारीमा आगामी पुस ४ देखि १० गतेसम्म ‘नवौँ

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर

नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान